काठमाण्डौ – नेपालका एक मात्र अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। उनले आज शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।
ट्विटमा उनले भनेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो । मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन।’ उनले आफूमा सेल्फ क्वारेन्टाइनमा बसेका जनाएका छन् । डाक्टरको सल्लाह अनुसार आफूले सेल्फ क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाब दिएका छन् ।
आफूमा कोरोनाको कुनै लक्षण नदेखिएकोमा भगवानलाई धन्यवादसमेत दिएका छन् ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
सम्बन्धित खबर
खुमा फाउन्डेसनले खुला रक्तदान तथा नि : शुल्क स्वास्थ्य शिविर गर्ने
गण्डकीमा १० महिनामा १८ हजारमा डेंगी सङ्क्रमण, ८ जनाको मृत्यु
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
तिहारमा अधिक मिठाइ खाँदा यी कुराहरूमा ध्यान दिनुहोस्
देशका तीन अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते