पोखरा महानगरका एक ट्याक्सी चालकसहित पोखराका थप २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका २, नवलपरासी पु. का ६ र गोरखाका १ जना गरी गण्डकी प्रदेशमा थप ९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
पोखरा महानगरपालिका-१६ का ४० बर्षीय संक्रमित पुरुष ट्याक्सी चालकसहित ३१ बर्षीया महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, निर्देशनालय अनुसार गोरखाका एक पुरुष र नवलपरासी पु. का ३ पुरुष र ३ महिलामा कोरोन संक्रमण पुष्टी भएको जनाएको छ ।
सबै संक्रमितहरु कन्ट्याक्ट् ट्रेसिङ मार्फत पहिचान भएको जनाएको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यसैगरी, गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६११ (८५.७३ %) रहेको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ