स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका २ जना, नवलपारसीका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं -९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका , पोखरा – ४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ ।
गण्डकी प्रदेशका ५ जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ
तनहुँ जिल्लाको भिमाद-३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखरामा जम्मा ३ संक्रमित थपिएको छ । गण्डकी प्रदेशमा आज थपिएका संक्रमित ११ मध्ये २ महिला र ९ पुरुष रहेका छन्
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते