गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कमला राना । नवलपुरमा थप एकजना पत्रकार सहित परिवारका अन्य दुई जनालाई कोरोना संक्रमणा पुष्टि भएको छ । संक्रमित हुनेमा ३७ वर्षिय पुरुष पत्रकार रहेको र उनी कावासोतीबाट संचालन हुने एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेको नवलपुर स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले जानकारी दिएका छन् ।
यसअघि, ४१ वर्षिय पुरुष पत्रकारलाई कोरोना पोजिटिभ देखिएको थियोे । स्थानीय रेडियो र साप्ताहिक पत्रिकाका संचालक संक्रमित पुरुष पत्रकारको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारको समेत परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उनकी ३७ वर्षिया श्रीमती र १४ वर्षिया छोरिमा समेत संक्रमण देखिएको प्रमुख चापागाईंले बताएका छन् ।
हालसम्म नवलपुर क्षेत्रका ५० जना पत्रकारहरुको पिसिआर परिक्षण गराएकोमा अधिकांशको रिपोर्ट आइसकेको छ । केहीको आउँदैछ ।
सम्बन्धित खबर
पानीले धान भिज्यो, उत्पादन घट्ने
कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते
जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए
सुस्तामा बन्यो पुल, राष्ट्रपतिद्वारा उद्घाटन
बाँदर आतंकले गाउँ रित्तियो
मन्त्री बनेपछि गृह जिल्लामा पद्मा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते