झण्डै एक महिना अगाडि नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको गीत ‘छोटो छ जन्दिगी फोटो खिचेर राख’ बोलको गीतले विस्तारै धेरै दर्शक श्रोताको मन जित्न सफल हुदै गएको छ। समाजको यथार्थ कारुनिक चित्रण बोकेको उक्त गीत बजारमा आएको छोटो समयमै दर्शक स्रोताको मनमा बस्न सफल भयो। गीत एक पटक सुनेपछि श्रोताको दिलमा गडेर बस्ने खालको गीतको रचनाकार नारायण नेपाल हुन् संगीतकार भूपु पाण्डे । भूपु पाण्डेकै स्वरमा रहेको गीतमा मेलिना मैनालीले साथ दिएकी छन्।
मेलिना मैनाली ‘छोटो छ जीन्दगी’ को पहिलो गीत हो । गीतमा मेलिनाको मिठासयुक्त आवाज सुन्दा उनी परिपक्व गायिका हुन जस्तो आभास हुने गर्छ। चर्चा र लोकप्रियताको शिखरमा चढ्दै गरेको यो गीत जतिले सुनेका छन् उनीहरुको मनको ट्रेण्डिङमा बस्न सफल भएको छ। जुन कुरा गीतको भिडियोले पाएको लामा लामा प्रतिक्रियाले पुष्टि गरेको छ।
पहिलो गीतबाटै चौतर्फी तारिक अनि चर्चा पाएकी मेलिना झापाको चन्द्रगढी स्थित लक्ष्मी चोक बस्छिन् । ३/४ वर्षको उमेरदेखि नै गायिका बन्ने रहर बोकेर गीत गुनगुनाउने सुरुकी गरे उनी परिवारकी कान्छी छोरी हुन् ।
‘छोटो छ जिन्दगी’ उनकै अभिनयमा सार्वजनिक
मेलिना मैनाली र भूपु पाण्डेको स्वोरमा रहेको उक्त गीतको सफलता पछी केहि दिन अगाडी मात्र गायक गायिकाको लिप्सिङ भिडियो सार्वजनिक भएको छ । ३ दिन मै झान्डै १ लाख भ्यूज बटुल्न सफल भैसकेको छ ।यस भिडियोलाई पनि धेरै जनाले मन पराएर सोही अनुसार सकरात्मक प्रतिकृया बेक्त गरेका उक्त भिडियोको कमेन्ट बक्समा देख्न सक्छौ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते