पोखरा – गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७३९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा, नवलपुर र स्याङ्जा गरि थप ४ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – १७ का ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै, स्याङ्जाको वालिङ- १४ का २७ बर्षका पुरुष र वालिङ – २ का ९ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
उता नवलपुरको बैदिकालीका वडा – ४ निवासी ३५ बर्षीय पुरुषको पकोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने व्यक्तिहरुको संख्या १५४९ पुगेको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते