तनहुँ । दुबै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई लायन्स क्लब अफ तनहुँ दमौलीले सहयोग गरेको छ ।
संस्थाले मिर्गौला पीडित श्रेष्ठलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । उक्त रकम पीडीत श्रेष्ठले घरमै गएर हस्तान्तरण गरेको क्लबका अध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि १ का पुर्व गभर्नर अशोक कुमार श्रेष्ठ, क्लबका निवर्तमान अध्यक्ष राज कुमार श्रेष्ठ(राकु), उपाध्यक्ष बसन्त गिरि, कोषाध्यक्ष शेशराज श्रेष्ठ सचिव विशाल पण्डित, सामाजिक अभियान्ता लक्ष्मी भक्त खनाल लगायतको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम