पोखरा । रुपा गाउँपालिका १ स्थित कालिका माविका विद्यार्थीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
लायन्स क्लव अफ लेखनाथ सुनगाभा र सुशील कोइराला सासियलिष्ट युथ सर्कल संयुक्त आयोजनामा कालिका माविका शिक्षक, विद्यार्थी र अभिभावक सहित १६० जनालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
लायन्स क्लव अफ लेखनाथ सुनगाभाकी अध्यक्ष गी माया गुरुङ्ग, सुशील कोइराला सासियलिष्ट युथ सर्कलका अध्यक्ष प्रभात न्यौपाने, उपाध्यक्ष प्रकट खनाल, लायन्स क्लव अफ लेखनाथ सुनगाभाकी सचिव कमला गुरुङ्गले स्वास्थ्य सामग्रीले कोरोना संक्रमण नियन्त्रमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनाल र प्रधानाध्यापक ज्ञानेन्द्र पौडेलले कार्यक्रमका आयोजकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकामा धन्यवाद ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ