पोखरा महानगरपालिका वडा नं. १९ ले कोरोना भाइरसको संक्रमण फैलिंदै गएकाले कोहि पनि घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ । वडाध्यक्ष शोभामोहन पौडेलले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् ।
उनले आज बुधबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कोही पनि घर बाहिर ननिस्कन र अत्यावश्यक बाहेकका व्यापार व्यवसाय पनि सञ्चालन नगर्न आग्रह गरे । पोखरा-१९ स्थित भक्तिपथ बस्ने एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको सम्पर्कमा रहेका ६७ जनामा पिसिआर टेष्ट गर्दा गत साउन २३ गते ६ जनामा कोरोना पुष्टि भएको थियो । निज ६ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा ८३ जनाको दास्रो पटक पिसिआर टेष्ट गर्दा पुनः ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ