मुस्ताङ – मुस्ताङमा मोटरसाइकलको कार्बोरेटर चुस्दा एक बालकको मृत्यु भएको छ । धुनषा जिल्ला घर भइ घरपोङ गाउँपालिका वडा नं -३ जोमसोम स्थित त्रिशुला मोटरसाइकल वर्कशप संचालन गर्दै आएका संचालक किरण थापाको १७ महिने छोराको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार बिहान अन्दाजी १० बजेको समयमा आफ्नै वर्कशपमा मोटरसाइकलमा प्रयोग हुने कार्बोरेटर चुसेर अचानक विरामी भएका बालकलाई उपचारका अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
कोरला नाका जोड्न चराङ खोलामाथि पुल
कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग
कोरला नाकामा छैन खानेपानी, सार्वजनिक शौचालय नहुँदा खोज्नुपर्छ झाडी
मुस्ताङको निषेधित क्षेत्र हटाउन माग
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङ्ग्रा बिक्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम