पोखरा – पोखरामा कोरोना संक्रमित एक व्याक्तिको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं -१९ निवासी ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पताले जनाएको छ ।
संक्रमित व्याक्ति गत साउन १७ गते कोरोना पुष्टी भइ पश्चिमांचल अस्पतालको आइसीयुमा भर्ना भएका थिए । मधुमेहका विरामी समेत रहेका उनको गएराती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
मृतक कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो पोखरेली हुन । यसअघि, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको थियो ।
सम्बन्धित खबर
खुमा फाउन्डेसनले खुला रक्तदान तथा नि : शुल्क स्वास्थ्य शिविर गर्ने
गण्डकीमा १० महिनामा १८ हजारमा डेंगी सङ्क्रमण, ८ जनाको मृत्यु
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
तिहारमा अधिक मिठाइ खाँदा यी कुराहरूमा ध्यान दिनुहोस्
देशका तीन अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम