तनहुँ । तनहुँकाे डुम्रेमा माक्स नलगाई सवारी चलाउने १ सय जना कारबाहिमा परेका छन् ।
अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुन्नी प्रसाद यादवका अनुसार सवारी चेकजाँचका क्रममा माक्स नलगाई सवारी चलाउने १ सय जनालाई कारबाही गरिएकाे हाे ।
कारबाही गरिएकाहरुबाट १ सयका दरले जरिवाना गरिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
माक्स अनिवार्य लगाउन संझाई बुझाई छाडिएकाे श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय तनहुँले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा माक्सकाे प्रयाेग गर्न आग्रह गरेकाे छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते