पोखरा – पोखरामा ट्राभल हिस्ट्री नै नभएका पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा कोरोना देखियो । उनको कुनै ट्रभल हिस्टी नभई कोरोना देखिए पछि कोरोना समुदाय फैलिएको आंशका गरिएको थियो ।
उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा शुक्रबार ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पोखरा १९ का ३ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले डा। विनोद बिन्दु शर्माले जानकारी दिए ।
पोखरा महानगरपालिकामा अहिले सम्म १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ९० जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा १ हजार ५ सय ८७ कोरोना संक्रमण पुगेका छन् । गण्डकी प्रदेशमा १ हजार ३ सय ८३ जना निको भएर घर फर्किएका भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ