पोखरा महानगरमा थप ८ जनालाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउसो पोखरा महानगर वडा नम्बर १९, १५ र ३२ का ४ महिला र ४ पुरुष गरी थप ८ जना कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर – १९का (५८, ६८, ८८) उमेर समुहका ३ महिला र (५७, ६०, ६०) उमेर समुहका ३ पुरुष, वडा नम्बर १५ की एक महिला तथा वडा नम्बर ३२ का १ पुरुष गरी ८ जनामा कोरोना देखिएको हो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५८७ पुगेको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३८३ पुगेको छ ।
सम्बन्धित खबर
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम