कोरोना भाइरसका ३ सय ६० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ६० संक्रमित थपिएका हुन् । देशभर सक्रिय संक्रमितको ६ हजार २ सय ९६ संख्या रहेको छ ।
प्रदेश १ मा ३ सय ५८, प्रदेश २ मा २ हजार ६ सय ९३, वाग्मती प्रदेशमा ८ सय ३५, गण्डकी प्रदेशमा २ सय ८०, प्रदेश ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिममा एक हजार ४ सय ९० सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय ३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १५ हजार ३ सय ९९ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरका क्वारेन्टिनमा ९ हजार ४ सय ७० मानिसहरु रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम