पोखराका ४ सहित कास्कीका ५ जनामा कोरोना पुष्टि

पोखराका ४ सहित कास्कीका ५ जनामा कोरोना पुष्टि

Corona update 3

पोखरा । पोखराका ४ सहित कस्किमा थप ५ जनामा कोरोना पुष्टि स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पोखरा महानगरपालिकाको ४ जना पुरुष, मादि गाउँपालिकाको १ महिलसहित कास्कीमा थप ५ जनामा कोरोना पुष्टि निर्देशनालय गण्डकीले जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५२९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ११ जना संक्रमित भेटिएका हुन ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३३० पुगेको व्यहोरा समेत अनुरोध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds