जनै पूर्णिमामा गण्डकी प्रदेशमा बिदा

जनै पूर्णिमामा गण्डकी प्रदेशमा बिदा

pardesh 4

गण्डकी प्रदेश सरकारले जनै पुर्णिमाको अवसमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।   प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद्ले जनैपूर्णिमामा सहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।गण्डकी प्रदेशको राजपत्रमा प्रकाशित थप विदा सम्बन्धी सुचना अनुसार प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको हो ।  सोही निर्णय अनुसार सोमबार (भोली) परेको जनैपूर्णिमामा सार्वजनिक बिदा दिइएको छ  ।

प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको सूचना

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds