काठमाडौं ।वैदेशिक (चेक रिपब्लिक) रोजगारीमा पठाईदिन्छु भन्दै १८ लाख भन्दा बढी ठग्ने रमेश कमरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद एघार लाख तेह्र हजार ठगी गरी सम्पर्क विहीन भई फरार रहेको जनाएको छ ।
प्रहरीमा उजुरी पर्दा ११ लाख मात्र ठगेको परेपनि खोजतलास गर्दा अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भन्दै १८ लाख मात्र ठगी गरेको खुल्न आएको जनाएको छ ।
कमरलाई महाशाखाबाट खटिइएको प्रहरी टोलीले बुधबार दिउसो बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानको लागी काठमाण्डौ प्रहरी परिसर पठाईएको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम