एजेन्सी । अबको १२ दिनभित्र कोरोना भाइरसविरुद्धको खोप तयार हुने भएको छ । रुसमा निर्मित खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ ।
ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले खोपको विकास गरेको हो । रिपोर्टमा औषधीले स्वीकृति पाएको तीन देखि सात दिनमा पब्लिकको प्रयोगमा ल्याइने जनाइएको छ ।
भ्याक्सिनले दोस्रो चरणको परीक्षण पुरा गरिसकेको छ । सामान्यतया तेस्रो चरणको परीक्षण पुरा गरेपछि मात्र प्रयोगमा ल्याइन्छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते