पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा काठमाडौंका १४ र भक्तपुरका १ जनासहित २ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १४६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ