तनहुँको भिमाद ६ स्थित सेती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । उनको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ ।
३५-४० वर्ष उमेरको पुरुष व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटी गएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।
पुलबाट खसेर बेपत्ता
यस्तै, सोमबार नै तनहुँ आँबुखैरेनी गाउँपालिका ५ स्थित तनहुँ र चितवन जोड्ने सिमलटारको झोलुङ्गे पुलबाट सोहि ठाउँका ५८ वर्षीय बल बहादुर आले खस्न गई बेपत्ता भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोजतलास कार्य सुरु भएको जनाइएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम