पोखरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 3

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार कास्कीको पोखरा महानगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

कोरोना पुष्टि हुनेमा पोखरा महानगरका २९ वर्षीय पुरुष र ३० वर्षीया महिला रहेका निर्देशनालय गण्डकीले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

आज ७ जना कोरोना मुक्त भएर घर फर्के सँगै गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण निको हुनेको संख्या १२ सय १ पुगेको निर्देशनालय जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ