सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ – गृहमन्त्रालय

सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ – गृहमन्त्रालय

maks

गृह मन्त्रालयले कोारेनाभाइरसको जोखिम बढेको भन्दै मास्क नलगाई हिड्नेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीका अनुसार लकडाउन खुले पनि सचेत भएर मास्क लगाएर हिडडुल गर्न सबै नागरिकलाई अग्रह गरिएको र जसले अटेर गरेर मास्क नलगाई हिड्छ उसलाई कारबाही गर्न निर्देशन दिइएको बताए ।

मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न सरकारले निर्देशन दिएको हो । लकडाउन खुले लगत्तै अहिले अहिले बजार तथा सार्वजनिक स्थलमा मानिसहरुको भीडभाड हुन थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds