बुद्ध एयर अन्तर्गतको बुद्ध होलीडेजले पोखरा र चितवनको लागि विशेष प्याकेज सार्वजनिक गरेको छ । कोरोना महामारीले संकटग्रस्त पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ बुद्ध एयरले यो प्याकेज सार्वजनिक गरेको हो ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक हवाई उडाउन खुलाउने तयारी गरिसकेको छ । यही मितिदेखि लागू हुने बुद्धले स्पष्ट पारेको छ ।
५ हजार ९ सय ९९ रुपैयाँमा २ तर्फी हवाई टिकट समावेश गरिने कम्पनीले जनाएको छ । २ रात ३ दिनको पोखराको बसाईं पनि हुनेछ ।
चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज छ । २ तर्फी हवाई टिकट, तिन तारे होटलको बसाई, बिहानको खाजा र सौराहासम्म पिकअप एन्ड ड्रपको व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो प्याकेजको अवधि र रकम सीमित अवधिका लागि हुने कम्पनीले स्पष्ट पारेको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते