पोखरा । गण्डकी प्रदेशमा शनिबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर पोखरा-१८ स्थित आफ्नै घरमा होम क्वारेन्टिनमा बसेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हों ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुने व्यक्ति कास्कीका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३६१ पुगेको छ । कास्कीमा भने कुल संक्रमितको संख्या १०७ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १८ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११२२ पुग्दा ४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम