पोखरा – पोखरामा लागु औषधको कारोवार गर्ने एकजना कारोबारीलाई कास्की प्रहरीले नियन्त्रमा लिएको छ ।
महोत्तरी जिल्ला घर भई हाल पोखरा महानगरपालिका वडा नं -१२ चापापानी मार्ग बस्ने बर्ष २८ का रोहित कुमार पाण्डेलाई ९७४ थान नाइट्रोभ्याट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पोखरा र त्यस स्थान आसपासका क्षेत्रमा लागु औषधको बेचबिखन हुँदैछ भन्ने बिशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले पाण्डेलाई बिहिबार साँझ ७ बजेको समयमा चापापानी मार्गबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका पाण्डेलाई लागु औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरिएकोमा सम्मानित जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ