५ वर्षकी बालिकाको मुटु बाहिर छ र पनि उनी सामान्य दिन बिताइरहेकी छिन् । वेरसाविया नामकी बच्चीको मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो ।मुटु बाहिर निस्केको देखेर अरुलाई डर लागेपनि उनले भने सहजै हिडीरहेकी हुन्छिन् । रुसबाट आफ्नो नानीको उपचारको लागि बाबुआमा अमेरिका पुगेका छन् ।
डाक्टरहरु बाहिर निस्केको मुटुको सर्जरी गर्नलाई तत्काल नमानेपनि तयारी अवस्थामा बस्न र २ वर्षपछि गर्ने सल्लाह दिएका छन् । जन्मजात नै बिरामी नानीको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ । डाक्टरले १ मिलियनमा ५ जनामा हुनसक्ने यो समस्या बताउदै भनेका छन् वेरसाविया भाग्यशाली बच्ची हुन् र उनको उपचार हुने निस्चित छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम