पोखरा । कास्कीका ५ सहित गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराका ३ सहित कास्कीका ५ जना, लमजुङका ३ जना तथा तनहुँ र बागलुङका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका ३५, २३ र ४० वर्षका ३ पुरुष, कास्कीकै अन्नपुर्ण गाउँपालिकाका ५५ वर्षका पुरुष र ५२ वर्षीया महिला, लमजुङका ३ पालिकाका २३ ,२५ र २९ वर्षीय पुरुष , तनहुँका ४८ वर्षीय पुरुष र बागलुङका २७ वर्षीय पुरुष रहेका छन् ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम