भदौ १ गतेदेखि लामो दूरीको यातायात संचालन गर्ने सरकारको निर्णय

भदौ १ गतेदेखि लामो दूरीको यातायात संचालन गर्ने सरकारको निर्णय

bus-youn-durbabahar

कामठाडौं । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ