तनहुँ । तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिने मध्य तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४१ वर्षीय १ जना पुरुष र भानु नगरपालिकाका ४० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनाकय गण्डकीले जनाएको छ ।
उनीहरुको स्वाब परीक्षण क्षयरोग केन्द्र पोखरामा भएको थियो ।
योसंगै तनहुँमा कुल कोरोना संक्रमित १७५ जना पुगेको छ ।
जसमध्ये १३७ जना निको भएर घर फर्किसकेका छन ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितक्क संख्या १३१७ जना पुगेको छ ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम