पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीवार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागश्वर गौतमले जानकारी दिए।
हालसम्म ३९ जनाको मृत्यु भएको छ। ११ हजार २ सय ४९ जना हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। यसैबीच काठमाडौंमा बिहीवार एक जनामा मात्रै कोरोना संक्रमण देखिएको छ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम