हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको देखिएको छ । धार्मिक मान्यता अनुसार घर, पसल र गाडीमा कागती र खुर्सानी झुण्डाउदा कसैको नजर नलाउने बिश्वास गरिएको छ ।
गाडीमा कागती र खुर्सानी झुण्ड्याउदा दुर्घटना र कुनै क्षति नहुने बिश्वास पनि गरिएको छ । धेरैले यस कुरालाई अन्धविश्वास पनि भनेका छन् तर वैज्ञानिकहरुले भने कागती र खुर्सानीले स्वास्थ्यलाई राम्रो बनाउने बताएका छन् ।
पसलमा मेसीनहरुबाट हुने जोखिमको वास्तुदोष हटाउन कागती र खुर्सानी झुण्ड्याइने गरिन्छ । कागतीको रूख घर वरीपरि रोपेमा वातावरण स्वच्छ हुने बताइएको छ । हावालाई सफा बनाउन धेरै भुमिका निभाएको हुन्छ । कागतीबाट सुगन्ध हावामा फैलिदा विभिन्न किराहरू भाग्ने पनि बिश्वास गरिएको छ । पसलमा वा घरमा कागती र खुर्सानी झुण्ड्याइएको छ भने प्रत्येक हप्तामा परिबर्तन गर्नु राम्रो हुन्छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम