काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द गत महिना पुनः इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भए । उनी पर्सिजाका समर्थक माझ इकोनिक खेलाडीको रुपमा स्थापित भएका छन् ।
तलको एक भिडियोमा दर्शकदिर्घाबाट समर्थकको आवाजलाई सुनेर रोहित दर्शक नजिक जाँदै अटोग्राफ दिन्छन् । उनी पर्सिजा जाकार्तामा ‘फ्यान फेब्रेट’ खेलाडी हुन् ।
रोहित सम्मिलित पर्सिजा जाकार्ताले हालै मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको थियो ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ