पोखरा । गण्डकी प्रदेशमा बुधबार २१ नयाँ कोरोना संक्रमित थपिएका छन
नवलपुर जिल्लामा १८ जना र पर्वतमा ३ जनासहित गण्डकी प्रदेशमा २१ कोरोना संक्रमित थपिएका हुन ।
यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ सय ४७ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बुधबार बिहान थपिएका सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका थिए ।
उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते