गण्डक न्युज तनहुँ, ९ माघ / तनहुँ जिल्लाको शुक्लागण्डकी वडा नं ३ स्थित बनकेवा धारापानीमा बस दुर्घटना भएको छ । प्रारम्भिक रिपोर्ट अनुसार ६ जना घाईते भएका छन् ।
तनहुँका पत्रकार राजकुमार आलेका अनुसार मध्यान्हको घटनापछि प्रहरी घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।
पृथ्वीराजमार्ग सडक खण्ड पर्ने तनहुँमा धेरै सवारी दुर्घटना भईरहन्छन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छुः गोकर्ण कार्की
काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल
‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा
गौथली सामुदायिक विकास केन्द्रको हरितालिका तीज मेला तथा खेलकुद समापन
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग