नेपालमा कोरोना संक्रमण ७१ जिल्लामा फैलियो, कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा कोरोना संक्रमण ७१ जिल्लामा फैलियो, कुन प्रदेशमा कति संक्रमित ?

corona nepal

आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार रोल्पामा पनि कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७१ पुगेको छ ।

नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना

प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१ जना

बागमती प्रदेशका १२ जिल्लामा ९२ जना

गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना

प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना

कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना

सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना

नेपालमा हालसम्म कोरो संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ