बाजुरा अस्पतालमा आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको आइतबार बिहान मृत्यु भएको थियो । उनी बुढीगंगा नगरपालिका १ की हुन् । सेती प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरेर भर्खर मात्र रिपोर्ट प्राप्त हुँदा मृत्युको कारण कोरोना नै भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । हाल उनी सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । मृतक बालिकासहित बुबा र आमालाई जेठ १५ गतदेखि आइसोलेसनमा राखिएको थियो । बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।
यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम