जनता समाजवादी पार्टिका नेता एंव पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् भनेर प्रश्न गरेका छन । विदेशबाट फर्किने नेपालीको उचित व्यवस्थापन र परिक्षण हुन नसकेकोमा असन्तुष्ट जनाउँदै उनले सो प्रश्न गरेका हुन ।
“नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन्रु विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन् तिनको परीक्षण र व्यवस्थापन हुन सकेको छैन । अरिंगाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईंमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ? ” उनले लेखेका छन ।
https://www.facebook.com/DrBaburamBhattarai/posts/1930277417109759
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम