चितवनको भरतपुरमा सहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्याको ५४८

चितवनको भरतपुरमा सहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्याको ५४८

Corona Positive Kit

पोखरा । नेपाल शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ