काठमाडौं – बालकको जन्मदै ३१ वटा औँला लिएर जन्मिएका थिए । ३१ वटा औँला लिएर जन्मिएका बालकको परिवारको आर्थिक अवस्था भने कमजोर थियो ।
परिवारले बालकको शल्यक्रिया गरेर बढी आएको औँला फाल्ने चाहेका थिए र तर उनीहरुसँग पैसा थिएन ।
तर उक्त परिवारलाई चीनको निङ्बो सिटी अस्पतालले सहयोग गर्ने बतायो । अस्पतालले नै बालकको शल्यक्रिया निःशुल्क गरिदिने भयो ।
शल्यक्रिया गर्न समय लाग्ने हुनाले अस्पतालले नै १६ वर्षको उमेरसम्म निःशुल्क उपचार गरिदिने बतायो । ती अनौठा बालकको हातमा १६ वटा औला छन् भने खुट्टामा १५ वटा औँला छन् ।एजेन्सी
सम्बन्धित खबर
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
गोरखामा स्वतन्त्र उम्मेद्वारको मत ‘शून्य’, आफ्नै मत हराएपछि अदालत जाने तयारी
बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत
कुकुरले पुच्छर हल्लाउनुका रोचक कारण
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम