नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

Corona

काठमाडौं । नेपालमा शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ