माया अनमोल हुन्छ, तर आई लव यु भनेको सुन्नको लागि १३ करोड रुपैयाँ तिर्नु पर्छ । वास्तवमा सिंगापुरको का सी ला वी रेष्टुरेन्ट विश्वको नै महंगो डेटिङ रेष्टुरेन्ट हो । त्यहाँ आफ्नो पार्टनर लैजान २० लाख डलर वा करीब १३ करोड रुपैयाँ तिर्नु पर्छ । यति रकममा त्यो रेष्टुरेन्टमा ८ घन्टा मात्र बस्न सकिन्छ ।
यो सिंगापुरको सी ला वी र वल्ड अफ डाउमण्ड ग्रुपले बनाएको हो । १५ वर्षदेखि यसले दुनियाकै मानिसहरुलार्ए सेवा दिइरहेको छ । त्यहाँ जोडीहरुले फरक–फरक तरीकाले आफ्नो पार्टनरलाई आई लव यु भन्ने गर्छन् । त्यहाँको माहौल धेरै रोमाण्टिक बनाइएको छ ताकी तपाइँ हरेक समय फिल गर्न सक्नुहुनेछ ।
रेष्टुरेन्टमा प्रेम प्रस्ताव गर्नको लागि पर्खनु पर्छ तपाइँलाई एक प्लेटमा सजाएर आइसक्रिम र चम्चा दिन्छन् । प्लेटमा आइसक्रिमको साथै पाटनरलाई लगाइ दिनलाई हिराको औठी पनि दिने चलन छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम