पोखरा । नेपाल अहिले चौतर्फी संकटमा परेको छ । छिमेकी चीन र भारत दुवैले नेपालको भूमि अतिक्रमण गर्न थालेका छन् । चिनियाँ सरकारी मिडिया सीजीटिएनले नेपालको सगरमाथालाई आफ्नो भनी दाबी गरेको हो । आइतबार प्रकाशित समाचार र तस्बिरमा चोमोलोङ्मा अर्थात माउन्ट एभरेस्ट तिब्बतमा पर्ने उल्लेख गरेको छ । सीजिटिएनमा चिनियाँ सरकारका आधिकारिक कुरा मात्र आउने गर्छन् ।
भारतीले लिपुलेक अतिक्रमण गरेर ८० किलोमिटर सडक बनाएको र त्यसले नेपाल र भारतचबीच तिक्तता बढिरहेका बेला चीनले समेत नेपालको सगरमाथालाई आफ्नो भनेर दाबी गरेको छ ।
सगरमाथालाई चीनले समेत दाबी गरेपछि अब नोपलले एकसाथ भारत र चीनसँग अधिकारका लागि लड्नुपर्ने परिस्थिति आएको छ । जबकि सगरमाथा नेपालको भएकोमा दुईमत छैन ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम