तनहुँ । तनहुँमा एक युवक मृतावस्थामा भेटिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निर्मलबस्ती बस्ने वर्ष १५ को बिपिन श्रेष्ठ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतक श्रेष्ठ जन्म देखिनै हात खुट्टा नचल्ने शारिरिक रुपमा अपाङ्ग रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको बुबा कामको शिलशिलामा भारतमा रहेको र आमा यहि वैशाख १० गतेदेखि कसैलाई जानकारी नगराई घरबाट हिडेको बाताइएको छ ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते