तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ असिना सहित पानि परेको छ । उक्त बिनासकारी असीनाले लाखौं मुल्यको धनबाली नष्ट गरेको गाउँपालिकाले जनाएको छ ।
अहिले भरखरै छरेको अन्नबालि र तरकारीलाई धेरै नै क्षति पुर्याएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ जानकारी दिए ।
हेर्नुस तस्बिरहरु :
तस्बिरहरु : संजय श्रेष्ठ
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते