गजल – काली
हास्छु बोल्छु तिमी संगै बुझिदेउन कुरा काली
तिम्लाई भाकि साचेको छु मेरो दिलको ठाँउ खाली।
ढुकी बस्दा तिम्रो बाटो आँखा तरि गए पनि
तिम्रै सामु बसि हरपल सुनिरहु लाग्छ गाली।
तर्की तर्की नभागदेउन हेर बरु मनमा सजाई
छाया माया सारा दिन्छु बनी तिम्रो दिलको माली।
धन दिन नसकुला खस्न्न दिन्न कहिल्यै आँसु
के के गरे माया देख्छयौ भनीदेउन तिम्रो पाली।
सारा खुशी दिन्छु तिम्लाई जति जंहार आए पनि
आट मात्रै लान्छु तिम्लाई आजै मैले सिन्दुर हाली।
शिशिर ज्ञवाली
सम्बन्धित खबर
गल्याङमा स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श
फेदीखोला साहित्यिक पत्रिका लोकार्पण
‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै
आनन्द आश्रमद्वारा दुई प्रधानाध्यापक सम्मान
पोखरा थिएटरले `एक चिहान´ स्याङ्जामा मञ्चन गर्ने
डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम