तनहुँ । प्रतिनिधि सभा सदस्य एव नेकपा तनहुँकी नेतृ कलिला खानले नेपाल पत्रकार महासंघ तनहुँ शखालाई एक सय थान मास्क उपलब्ध गराएकी छिन ।
मंगलबार पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले मास्क हस्तान्तरण गरेकी हुन् ।
पत्रकारहरूमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखीम उच्च रहने भन्दै महासंघ मार्फत पत्रकारहरूलाई माक्स वितरण गरीएको सांसद खानले बताईन् ।
महासंघका अध्यक्ष आर्चायले सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरिरहे पनि समाचार सम्प्रेशणका लागी दैनिक रूपमा व्यक्तिहरूको सम्पर्कमा आउनु पर्ने भन्दै यो अवस्थामा संक्रमणबाट जोगिनका लागी केही सहयोग भएको बताए ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम