त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजमा पठनपाठन तथा स्नातक र स्नातकोत्तर तहको परीक्षा आजदेखि लागु हुने गरी स्थगित गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा तथा पठनपाठन स्थगित गरेको हो ।
संस्थानले नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन र परीक्षा बन्द गर्न सूचना जारी गरेको हुनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सम्पूर्ण कार्यक्रम् अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको इन्जिनियरिङ अध्ययन संस्थानका डीन रामचन्द्र सापकोटाले जानकारी दिए ।
सरकारले विहिबारदेखि नै सम्पूर्ण विश्वविद्यालयको पठनपाठन र परीक्षाहरु स्थगित गर्ने निर्णय गरेपनि त्रिविले भने टेरेन र विहिबारको परीक्षालाई निरन्तरता दियो । यसले विद्यार्थीहरु दोधारमा समेत परे । शुक्रबारदेखि भने जारी र हुने सबै सबै परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम