तनहुँ । शिद्धगुफा कपको उपाधी अलस्टार युवा क्लव आबुखैरेनि(बि)ले हात पारेको छ । बन्दिपुर ४ स्थित बिमलनगरमा भएको सेभेन ए साइड नकआउट फुटबल प्रतिगितामा शिद्धगुफा युवा क्लव (बी) लाई २-० गोल अन्तरले हराउदै अलस्टार युवा क्लव आँबुखैरेनी (बी) बिजयी भएको हो । शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक भएको थियो ।
विजेता अल स्टार युवा क्लबले नगद १ लाख १ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको आयोजक सिद्धगुफा युवा क्लव(बि)ले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र सहित ट्रफीमा प्राप्त गरेको छ ।
फागुन ९ गते देखि बन्दिपुर गाउँपालिका वडा नं. ४ बिमलनगर खेल मैदानमा संचालन प्रतोयोगिताको समापन बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले थिए ।
कार्यक्रममा बन्दिपुर वडा नं ४ का वडा सदस्य त्रिभुवन थापा (सगुन), तनहुँ उद्योग बाणिज्य संघ डुम्रे इकाईका सभापति नेक महम्मद मिया, बिमलनगर इकाईका गणेश तिवारी लगाएतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते