पोखरा । कास्कीको तल्लो गगनगौंडामा सवारी दुर्घटना भएको छ । मुक्तिनाथबाट तनहुँतर्फ आउँदै गरेको बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर प्राडो गाडी दुर्घटनामा परेको हो ।
शुक्रबार विहान ९ः३० बजे भएको उक्त दुर्घटनामा परि गाडीमा सवार ८ जना गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । अत्याधिक गतिमा रहेको उक्त गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको घटना स्थलबाट ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी सहायक निरिक्षक सुदिपराज भण्डारीले जानकारी दिएका छन् । उक्त गाडी सडकबाट झण्डै १०० मिटर पर उछिट्टिएको प्रत्यक्षदर्शी पुण्यप्रसाद दाहालले बताए । गाडी उत्तानाे अवस्थामा छ । घाइते सवैलाई तत्काल उद्दार गरी अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा